ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ
barnanmedia.com · Mon Jun 01 22:19:49 GMT 2026

सशस्त्र प्रहरी बलले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले काभ्र पनौती–५ घर भई भक्तपुर कटुन्जे बस्ने ४१ वर्षीय विरध्वज तामाङ र काभ्रेकै कोशीपारी–१ घर भई ललितपुरको हरिसिद्धी बस्ने ३८ वर्षीय सान्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)