अपर त्रिशूली-१ मा जालीमा अड्किएको अवस्थाका केही श-व देखिए
nagariknews.nagariknetwork.com · Thu Sep 17 16:36:49 GMT 2026

अपर त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङभित्र बिहीबार केही शव तारजालीमा अड्किएको अवस्थामा फेला परेका छन्।
नेपाली सेनाका अनुसार ती शवहरू बाहिर निकाल्न निकै जटिल रहेको छ। तारजालीमा अड्किएको अवस्थामा ठ्याकै कति शव छन् भन्नेबारे यकिन भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)