मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षालय सञ्चालक धर्नामा

gorkhapatraonline.com · Sun Sep 03 07:02:07 GMT 2023

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १७ गते । चिकित्सा शिक्षासँग सम्बन्धित समस्या समाधान माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालक २२ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् । उनीहरूका माग पूरा गराउने विषयमा यसबिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत अन्य सरकारी अधिकारीसँग पटक पटक छलफल भए पनि हालसम्म ठोस निष्कर्ष निस्केको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)