जलविद्युत्मा बिमा शुल्क बढाइएको प्रति इप्पानको आपत्ति
ekantipur.com · Sun Oct 03 01:18:55 GMT 2021
काठमाडौँ — जलविद्युत् आयोजनामा बिमा शुल्क बढाइएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आपत्ति जनाएको छ । बिमा समितिले असोज ६ मा निर्जीवन बिमा कम्पनीहरूका लागि ‘मिनिमम प्रिमियम रेट फर नन् ट्यारिफ इन्स्योरेन्स बिजनेस’ सम्बन्धी निर्देशन जारी गरेको थियो ।
उक्त निर्देशनले जलविद्युत् आयोजनाको बिमा शुल्क (प्रिमियम रेट) तीन गुणासम्म बढाएको र क्षति भएका आयोजनामा बिमा दाबी भुक्तानी गर्न पाउने समयसमेत बढाएको इप्पानले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)