मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको पञ्जाबमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

barnanmedia.com · Fri Dec 27 22:01:48 GMT 2024

उत्तरी भारतको पञ्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ नजिक भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)