मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी

barnanmedia.com · Fri Dec 27 22:32:20 GMT 2024

शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो ।

त्यही जग्गामा उहाँले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी हात पार्न थाल्नु भएको छ । तरकारी बेचेको पैशाले साउदले वर्षभरी खान पुग्ने गरी धान र गहुँ खरिद गर्दै आउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)