स्वास्थ्य प्रणालीमा चुनौती : अध्यन प्रतिवेदन
gorkhapatraonline.com · Sun Apr 16 00:38:10 GMT 2023
काठमाडौँ, वैशाख ३ गते ।
स्वास्थ्य प्रणालीमा चुनौती सिर्जना भएको अनुसन्धानले देखाएको छ। विभिन्न छ संस्था सम्मिलित ग्लोबल रिसर्च टोलीले नेपालको स्वास्थ्य प्रणालीमा सङ्घीयताको प्रभावबारे गरिएको अनुसन्धानले स्वास्थ्य क्षेत्रमा चुनौती सिर्जना गरिरहेको देखाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)