खोटाङमा प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ आयोजना हुँदै
deshsanchar.com · Fri Dec 27 22:52:57 GMT 2024

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा आयोजना गर्न लागेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’लाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको छ ।
बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि आगामी फागुन–१५, १६ र १७ गतेसम्म दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)