मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधनका लागि ४४ हजार ६१३ बढी सुझाव !

barnanmedia.com · Mon Jun 01 22:28:02 GMT 2026

संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ।

कार्यदलको सचिवालयले यही जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। सोही सूचनाअनुसार नागरिकले लिखित सुझाव दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)