साम्बो खेलाडी रविन्सलाई स्वर्ण
ekantipur.com · Fri Nov 03 16:38:11 GMT 2023
काठमाडौँ — बंगलादेशको राजधानी ढाकामा भएको बंगलबन्धु दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा नेपालका खेलाडीले स्वर्ण पदक जितेका छन् ।
च्याम्पियनसिपको सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा रविन्स तामाङले दुई स्वर्ण पदक जितेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)