मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीश राउतलाई सुझाव– कि काम गर कि ठाउँ खाली गर

barnanmedia.com · Fri Dec 27 22:54:44 GMT 2024

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत यस्ता भाग्यमानी व्यक्ति हुन्, जसले यस पदमा पुग्नका लागि कुनै बाधा अड्चन बेहोर्नुपरेन ।

संवैधानिक परिषदमा उनीमाथि थप छानबिन हुनुपर्ने र अन्य योग्य उम्मेदवारसँग पनि योग्यता तुलना गरेर निर्णय लिनुपर्छ भनेर उपसभामुख इन्दिरा रानाले अडान लिँदा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राउतका पक्षमा चट्टानी अडान लिए । राजनीतिक नेताहरुको बीचमा बसेर श्रेष्ठले न्यायालयभित्रको पद्धति र परम्परा नभत्काइदिन आग्रह गरे । यता न्याय परिषद्मा श्रेष्ठका पालामा न्यायाधीश नियुक्ति हुन नदिन राउत लागिपर्दा पनि श्रेष्ठले संवैधानिक परिषद्मा उनका पक्षमा पैरवी गर्न छाडेनन् । यस हिसाबले हेर्दा श्रेष्ठले निर्वाह गरेको न्यायपालिकाप्रतिको धर्म इतिहासमा कतै अभिलिखित अवश्य हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)