चेतन अयडी हत्या प्रकरणमा ६ जनालाई जन्मकैद
ratopati.com · Thu Sep 17 17:15:05 GMT 2026

धनगढी । बाजुरा जिल्ला अदालतले अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले करिब चार वर्षपछि अयडीको हत्यामा संलग्न ठहर गर्दै शेरबहादुर अयडी, सागर अयडी, लोकेश अयडी, खेमराज अयडी, जीवन अयडी र धनराज थापालाई जन्मकैदको फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)