बाढी प्रभावित १४ हजार बालबालिकाको पढाइ अन्योलमा
ekantipur.com · Thu Sep 17 17:18:20 GMT 2026

बाढी प्रभावित १४ हजार बालबालिकाको पढाइ अन्योलमा
भोटेकोशी बाढीले ३४ शिक्षण संस्थामा क्षति पुर्याएको छ भने २८ विद्यालयमा होल्डिङ सेन्टर राखिएको छ ।बाढीमा करिब साढे ९ हजार बालबालिकाले अभिभावक, घर र विद्यालय गुमाएका छन् । कम्तीमा सय जनाका आमाबाबु दुवै बाढीमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)