मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, बेलुकासम्म अरू ठाउँमा पनि पानी पर्ने सम्भावना

Ujyaaloonline.com · Fri Dec 27 23:39:59 GMT 2024

काठमाण्डाै – मौसमविद्हरूले पूर्वानुमान गरेअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ ।

गएरातिदेखि पश्चिमबाट वर्षा र हिमपात शुरू भएको तथा पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार भरे बेलुकासम्म काठमाण्डौसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)