गुजरातमा पुल भत्किँदा ३२ जनाको मृत्यु
nepalkhabar.com · Sun Oct 30 16:27:33 GMT 2022
भारतको गुजरात राज्यको मोरबीस्थित मच्छु नदीमा झोलुङ्गे पुल भत्कँदा ३२ जनाको ज्यान गएको छ।
दुर्घटनामा कैयाैँ व्यक्ति नदीमा खसेका र उनीहरु फँसेकाे आशंका गरिएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)