मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकासँग जारी वार्ता रोक्ने इरानको निर्णय

barnanmedia.com · Mon Jun 01 22:33:20 GMT 2026

इरानले मध्यस्थतामार्फत अमेरिकासँग भइरहेको वार्ता स्थगन गर्ने निर्णय गरेको छ।

इरानको सरकारी समाचार एजेन्सी तस्निमका अनुसार इरानले युद्धविरामको एउटा सर्त लेबननमा पनि युद्ध रोक्न थियो तर लेबननसहित सबै मोर्चामा युद्धविराम उल्लंघन भइरहेको छ। त्यसैले इरानको वार्ता टोलीले अप्रत्यक्ष वार्ता रोक्ने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)