फुलहमलाई हराउँदै एस्टन भिल्ला पाँचौ स्थानमा
onlinekhabar.com · Wed Apr 26 00:38:40 GMT 2023
१३ वैशाख, काठमाडौं । प्रिमियर लिगमा मंगलबार राति एस्टन भिल्लाले पुलहमलाई १-० ले पराजित गरेको छ ।
यस जितसँगै भिल्ला पाँचौ स्थानमा उक्लेको छ र सन् २०१० पछि पहिलो पटक युरोपियन प्रतियोगिता खेल्ने सम्भावनालाई कायम राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)