अख्तियारका मुद्दामा खस्किँदो सफलता
ekantipur.com · Thu Sep 17 17:25:08 GMT 2026

अख्तियारका मुद्दामा खस्किँदो सफलता
विशेष अदालतमा दायर मुद्दामध्ये करिब आधामा मात्र कसुर कायम, कमजोर अनुसन्धान र जसरी पनि मुद्दा अदालत पुर्याउने सोचका कारण कसुर कायम हुने दर घटेको विज्ञहरूको टिप्पणी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)