मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुर प्रहरीमा अब ‘स्मार्ट कन्ट्रोल रुम’

deshsanchar.com · Mon Nov 22 15:01:38 GMT 2021

काठमाडौं- ललितपुर प्रहरी परिसरमा सोमबारदेखि ‘स्मार्ट कन्ट्रोल रुम’ सन्चालनमा आएको छ।

प्रहरी नायब महानिरिक्षक-डीआईजी उत्तम सुवेदीले एक समारोहबीच कन्ट्रोल रुमको उदघाटन गरे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)