विपक्षी दलले संवादका लागि समय दिएन: सभामुख अर्याल
barnanmedia.com · Mon Jun 01 22:50:39 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले संवादका लागि विपक्षी दलले समय नदिएको गुनासो गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइलाई लिएर विरोध गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)