अमेरिकामा स्नातक तहको भर्ना दर पछिल्लो तीन बर्षमा आठ प्रतिशत कम
lokaantar.com · Fri Mar 10 17:19:03 GMT 2023
संयुक्त राज्य अमेरिकामा लाखौँको सङ्ख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने एक घण्टाको जागिर वा क्यारियरतर्फ मोडिरहेको एनबीसी न्यूजले बिहीबार रिपोर्ट गरेको छ ।
‘नेसनल स्टुडेन्ट क्लियरिङ हाउस’को तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२२ सम्ममा देशभर स्नातक तहको भर्ना दर ८ प्रतिशतले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)