दक्षिण अफ्रिकामा भएको सडक दुर्घटनामा, १२ जनाको मृत्यु
barnanmedia.com · Mon Jan 19 21:45:00 GMT 2026

दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस ट्रकसँग ठोक्किएर दुर्घटना हँदा मिनी बसमा सवार १२ जना विद्यार्थीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुससार दुर्घटना जोहानेसबर्गबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको औद्योगिक सहर भ्यान्डरबिजलपार्क नजिकै भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)