चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा
nagariknews.nagariknetwork.com · Fri Jul 17 04:03:25 GMT 2026

चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा आएको छ। देशभरका हलमा २०० भन्दा धेरै शो पाएको सिनेमा आजबाट अल नेपाल प्रदर्शनमा आएको हो।
प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रसकलेक्सन गर्नेमा निर्माण टिम विश्वस्त छ। प्रिमियरमा सिनेमा हेरेकाले विषय, अभिनय र प्रस्तुतिले दर्शकलाई तन्ने प्रतिक्रिया दिएपछि निर्माण टिम त्यसको सकारात्मक प्रभाव हलमा देखिनेमा ढुक्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)