सिमान्तकृत महिलाको नेतृत्व विकास र स्थानीय निर्वाचनमा सहभागिताको बहस
nepalpress.com · Sat Jun 06 09:46:47 GMT 2026
रुपन्देही । स्थानीय तह निर्वाचन २०८४ नजिकिँदै जाँदा सिमान्तकृत समुदायका महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकासको विषय फेरि बहसको केन्द्रमा आएको छ ।
सरोकारवालाहरूले आरक्षणमार्फत प्रतिनिधित्व सुनिश्चित हुनु मात्र पर्याप्त नभएको भन्दै महिलालाई निर्णय तहको नेतृत्वमा पुर्याउन राजनीतिक दल, राज्यका निकाय, सञ्चारमाध्यम र नागरिक समाजले संयुक्त रूपमा पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)