उद्योगमा उत्साहजनक रूपमा लगानी प्रतिबद्धता
news24nepal.tv · Sun Jul 24 00:51:38 GMT 2022
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ।
उद्योग विभागले वैशाखयताका तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)