चोरी भएको ट्याक्सी फेला पारी ट्राफिक प्रहरीद्वारा हस्तान्तरण
baahrakhari.com · Thu Sep 17 17:54:30 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङस्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
पार्किङ गरिएको स्थानबाट चोरी भएको बा २ ज २७८४ नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा लुकाइराखेको अवस्थामा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)