मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

युकेमा एकैदिन थप २८ हजार बढीमा कोरोना पुष्टि

nepalipatra.com · Sun Aug 08 05:55:32 GMT 2021

एजेन्सी । बेलायतमा पछल्लो २४ घण्टामा थप २८ हजार ६१२ कोरोना भाइरसका संक्रमित थपिँदा १०३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै उक्त अवधिमा २२ हजार ३८३ संक्रमित निको पनि भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)