रुकुम पूर्व र पश्चिम पुग्दा पनि रोकिएन दाहाल-शर्माबीच ‘वाक् युद्ध’
ekantipur.com · Thu Feb 05 17:57:11 GMT 2026

रुकुम पश्चिम/सुर्खेत — गत पुस २६ मा रुकुम पश्चिमको मुसीकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकता सन्देश सभा आयोजना गर्यो । नेकपा संयोजक पुष्पकमल दाहालले झण्डै एक घण्टा सम्बोधनका क्रममा करिब आधा समय पूर्वमाओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका बारेमा बोले ।
‘पार्टीलाई धोका दिएको’ भन्दै शर्मालाई ‘भगौडा’ को आरोप लगाए । त्यही दिन उनले घोषणा गरे, ‘म रुकुमबाटै चुनाव लड्छु, यो रुकुम होइन, अर्को रुकुम ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)