मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वसन्तपुरमा कला महोत्सव

kalakarmi.com · Wed Sep 28 00:15:04 GMT 2022

काठमाडौं– विश्व पर्यटन दिवस-२०२२ को अवसर पारेर काठमाडौंको वसन्तपुरमा कला महोत्सव आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले आयोजना गरेको उक्त कला महोत्सवमा काठमाडौंको संस्कार, संस्कृति र जीवनसँग जोडिएका काठ, धातु, पत्थर र माटोका सामग्री प्रदर्शन तथा विक्रीका लागि राखिएका थिए ।

काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवर्धन संघका कार्यसमिति सदस्य चिरनरत्न शाक्यका अनुसार विक्रीका लागि राखिएका सामग्रीमा १ सय ५ं० रुपैयाँदेखि २ लाख ५० हजार मुल्य सम्मका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)