मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा प्रदर्शन, राजीनामा माग

barnanmedia.com · Mon Jun 01 23:12:37 GMT 2026

प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाबारे सदनमा दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको छ ।

सोमबार प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै त्रिचन्द्र क्याम्पसमा तरुण दलले प्रधानमन्त्रीको पुत्ला समेत दहन गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)