मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

ratopati.com · Tue Jul 04 06:28:00 GMT 2023

काठमाडौँ । एसीसी यू(१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)