डेनमार्क युरो कपको सेमिफाइनलमा, चेक रिपब्लिक स्तब्ध
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । युरो २०२० अन्तर्गत चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान बनाएको छ ।
गएराति अजरबैजानको बाकु ओलम्पिक मैदानमा भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोलले हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेको हो । खेलको पाचौँ मिनेटमा नै थोमस डिलानेले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)