मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तपाईंको आजको राशिफल कस्तो छ?

nepalnews.com · Mon Jun 01 23:44:17 GMT 2026

काठमाडौँ। २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको प्रतिपदा द्वितीया। सन् २०२६ जुन २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:

मेष: आज चन्द्रमा नवम ९भाग्य० भावमा रहनेछन्। लामो समयदेखि रोकिएका धार्मिक वा मांगलिक कार्यहरू अगाडि बढ्नेछन्। भाग्यले साथ दिने भएकाले थोरै मिहिनेतले पनि ठूलो सफलता मिल्न सक्छ। उच्च शिक्षा वा वैदेशिक यात्राको प्रयास गरिरहनुभएकाहरूका लागि आजको दिन निकै अनुकूल रहनेछ। गुरुजनको आशीर्वाद प्राप्त हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)