विभिन्न अड्कलबाजी शुरु देउवा नेतृत्वको सरकारकै भविष्यमाथि !, प्रधानमन्त्रीको फकाउने प्रयास
nepalghatana.com · Tue Jun 07 16:51:00 GMT 2022
नेकपा (एकीकृत समाजवादी)को आन्तरिक विवादले सत्ता गठबन्धन र शेरबहादुर देउवा नेतृत्वको सरकारकै भविष्यमाथि विभिन्न अड्कलबाजी शुरु भएको छ ।
एकीकृत समाजवादीबाट सरकारमा सहभागी ४ जना मन्त्री परिवर्तनको प्रयासपछि प्रधानमन्त्री देउवाको लोकतान्त्रिक समाजवादी पार्टीसँगको बढ्दो सामिप्यताले पाँच दलीय गठबन्धनको भविष्यमा उत्पन्न अड्कलबाजीमा थप बल पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)