बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै
baahrakhari.com · Mon Jun 01 23:47:41 GMT 2026

भैरहवा । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्त बन्दै आएको बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ ।
सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)