मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँको चाबहिलमा लेनदेनको विवादमा एकजनामाथि छुरा प्रहार

barnanmedia.com · Fri Aug 09 14:19:46 UTC 2024

काठमाडौँको चाबहिलमा लेनदेनको विवादमा एकजनामाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट कालिकोट घर भएका मिनराज शाही घाइते भएका छन् ।

साउन २३ मा चाबहिलस्थित सडकमा छुरा प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । छुरा प्रहारमा संलग्न आरोपमा जोरपाटी बस्ने सुजन शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । मुख्य आरोपी फरार छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)