मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भालुको आक्रमणबाट आठ भेडा मरे

barnanmedia.com · Mon Jun 01 23:49:12 GMT 2026

जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् ।

गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)