मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाग पञ्चमीको पूजा गरेपछिनागदहमा डुबेका युवाको प्रहरीले गर्‍यो उद्दार

barnanmedia.com · Fri Aug 09 14:17:56 UTC 2024

नाग पञ्चमीको पूजा गरेपछिनागदहमा डुबेका युवाको प्रहरीले गर्‍यो उद्दार गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर ललितपुर महानगरपालिका–२४धापाखेलमा रहेको नागदहमा ३९ वर्षीय श्याम माली डुबेका थिए ।गोदावरी नगरपालिका–१२ घर भएका माली पूजागरिसकेपछि पोखरीभित्र डुबेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)