सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता जारी, आजै सम्झौताको तयारी
onlinekhabar.com · Fri Jul 17 05:08:32 GMT 2026

१ साउन, काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ । वार्तापछि लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।
सिंहदरबारमा जारी वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् । सरकारी टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)