दल दर्ताका लागि ८४ दलको निवेदन : एकै चुनाव चिह्नबाट लड्न १२ दलको चार संयुक्त निवेदन
nayapatrikadaily.com · Wed Aug 17 00:10:00 GMT 2022
खर्च विवरण नबुझाउने एक लाख २३ हजार ७८३ उम्मेदवारलाई कारबाही थालियो
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार ८० दलको एकल र एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलको निवेदन परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)