रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला
ratopati.com · Mon Jan 19 22:49:27 GMT 2026

काठमाडौँ । पत्रकार ऋषि धमला प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।
धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)