मिटरब्याजपीडित र सरकारबीच सिंहदरबारमा निर्णायक वार्ता जारी
nepalnews.com · Fri Jul 17 04:25:00 GMT 2026

काठमाडौँ। आन्दोलनरत मिटरब्याज (अनुचित लेनदेन)पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आज सम्झौता हुने भएको छ।
गत बुधबार सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)