मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दलितलाई वर्षौदेखि फोहोर पानी

rajdhanidaily.com · Fri Dec 23 23:16:59 GMT 2022

बझाङ । नेपालको संविधान २०७२ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको अधिकार हुने कुरा उल्लेख छ । तर, मष्टा गाउँपालिका–१ जिन्नाडाका दलित समुदायका नागरिकले वर्षौंदेखि फोहोर पानी पिउँदै आउनुपरेको छ ।

उनीहरूले जिम्मेवार निकायलाई खानेपानीको समस्या देखाउँदै आएको वर्षौं बित्यो । तर, अहिलेसम्म सुनुवाइ हुन सकेको भने छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)