नेपाली प्रशिक्षक मनीष तिम्सिना आइएसएल टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त
barnanmedia.com · Fri Aug 09 21:42:28 UTC 2024
नेपाली प्रशिक्षक मनीष तिम्सिना इन्डियन सुपर लिग (आइएसएल) टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् ।
पन्जाबले शुक्रवार आफ्नो सामाजिक सञ्जालमार्फत तिम्सिना गोलकिपर प्रशिक्षकका रुपमा आबद्ध भएको जनाएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले गत सिजन सम्म पन्जाबबाट व्यवसायिक फुटबल खेलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)