श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे लुम्बिनी गए
thahakhabar.com

काठमाडौँ : श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे आज नेपाल भ्रमणमा आएका छन्।
उनी निजी भ्रमणका लागि नेपाल आएका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए। आज बिहान ११:५५ बजे काठमाडौँ अवतरण गरेका पूर्वराष्ट्रपति विक्रमासिङ्घे आजै अपराह्न लुम्बिनीका गएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)