आइतबारदेखि मौसम सुधार हुने
dcnepal.com · Sat Dec 28 16:50:37 GMT 2024

काठमाडौं। शुक्रबार रातिदेखि बदली भएको मौसम भोलिदेखि सुधार हुँदै जानेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि अहिले जस्तै बदली कायम रहने भन्दै आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)