समृद्धि ल्याउन देउवा र ओली एक ठाउँमा उभिएको आरजुको दाबी, “राजनीतिले मात्रै मान्छे पेट भर्दैन”
reportersnepal.com · Sat Dec 28 16:57:37 GMT 2024

काठमाडौं, १३ पुष । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली एक ठाउँमा उभिएको स्पष्ट पारेकी छिन् । कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार रोजगारी सिर्जना गर्नेगरि लागिपरेको स्पष्ट पारेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)