शेखरको देश दौडाह : पार्टीमा देउवालाई च्यालेञ्ज, सरकारमा ओलीलाई थ्रेट !
reportersnepal.com · Sat Dec 28 17:28:00 GMT 2024

काठमाडौं, १३ पुष । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला यतिवेला देश दौडाहमा छन् । उनी भर्खरै सुदूरपश्चिमको यात्रा सकेर मधेश झरेका छन् । राजनीतिको केन्द्रविन्दुमा रहेका कोइराला आफ्नो विचार खरो ढंगले राख्ने नेतामा चिनिन्छन् । उनी पार्टी सभापति शेरबहादुर देउवाविरुद्धपनि आक्रामक बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)