मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हाइटीमा शक्तिशाली भूकम्प, सयौंको मृत्यु

newsofnepal.com · Mon Aug 16 01:23:26 GMT 2021

पोर्ट औ प्रिन्स, (एजेन्सी) ।

क्यारेबियन मुलुक हाइटीमा आएको शक्तिशाली भूकम्पमा कम्तिमा ३ सय ४ जना मानिसको ज्यान जानुका साथै अन्य १ हजार ८ सय जनाभन्दा बढी घाइते भएका छन् । शनिबार बिहान हाइटीको पश्चिम भागलाई केन्द्रविन्दु बनाउँदै ७ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा चर्च र होटेलहरूलगायत थुप्रै भवन क्षतिग्रस्त भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)