सुनसहित सुर्खेतबाट व्यापारी अग्रवाल पक्राउ
hamrakura.com · Tue Jun 02 00:00:00 GMT 2026
काठमाडौँ । सुर्खेत प्रहरीले करिब ३ करोड रुपैयाँ बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकै रहेको ‘शिव ईम्पोरियम’ पसलबाट सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धी जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)